१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी अनुमोदन गर्ने व्याख्यात्मक घोषणाको मस्यौदामा के छ ? (पूर्णपाठ)



अ+ अ-

काठमाडौं । एमसीसीलाई प्रतिनिधि सभाबाट अनुमोदन गर्नका लागि सत्तारुढ दलहरुले तयार गरेको व्याख्यात्मक घोषणा ११ बुँदामा तयार भएको छ ।

सुरुवातमा १४ बुँदामा ड्राफ्ट तयार गरी विभिन्न चरणमा छलफल गरिएको थियो भने त्यसलाई अन्तिममा ११ बुँदामा समेटिएको हो ।