२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेबाट बिग्रन-बिग्रन खाेजेका तत्वहरु बाहिरिए : केपी ओली



अ+ अ-

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेकपा एमालेबाट बिग्रन बिग्रन खाजेका तत्वहरु बाहिरिएको बताउनु भएको छ । बिहीबार नेकपा एमाले काठमाडौ जिल्लाका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस पटक नेताहरुले नभै कार्यकर्ताहरुले पार्टी जोगाएको बताउनुभयो । 

उहाँले भन्नुभयो ' हामीलाई त साधारण सदस्य बाट पनि हटाएका थिए तर कार्यकर्ताहरु हटाउन नभ्याएका कारण आज एमाले जुरुक्क उठेको छ ।' कार्यक्रममा ओलीले भन्नुभयो 'यतिबेला नेकपा एमालेको भूमिका परिवर्तन भएको तर शक्ति उदेश्य र नीति परिवर्तन  भएको छैन ।'