४ असार २०८३, बिहीबार
,
Latest
राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, महाधिवेशनदेखि निर्वाचन निर्देशिकासम्म छलफल हुने पीरतीले मलाई सांसद र मन्त्री बनायो: महावीर पुन ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज पक्की पुल बनेपछि बर्सातमा सडक बन्द हुने समस्या हट्यो ईभी प्रकरणको निष्पक्ष छानबिन नभए आन्दोलन गर्ने एमालेको चेतावनी वागमती प्रदेशमा यातायात क्षेत्रको सुधार र कर छुटको घोषणाः २० वर्षको वक्यौतामा दुई वर्षको मात्र… म्याद समाप्त भएका भोगाधिकारका जग्गा लिजमा रूपान्तरण गर्न सरकारको आह्वान खोटाङमा खेलकुदमा विनियोजित बजेट छानबिन गर्न माग जुम्लामा विद्यालयस्तरीय ‘एनसिसी’ तालिम सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेबाट बिग्रन-बिग्रन खाेजेका तत्वहरु बाहिरिए : केपी ओली



अ+ अ-

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेकपा एमालेबाट बिग्रन बिग्रन खाजेका तत्वहरु बाहिरिएको बताउनु भएको छ । बिहीबार नेकपा एमाले काठमाडौ जिल्लाका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस पटक नेताहरुले नभै कार्यकर्ताहरुले पार्टी जोगाएको बताउनुभयो । 

उहाँले भन्नुभयो ' हामीलाई त साधारण सदस्य बाट पनि हटाएका थिए तर कार्यकर्ताहरु हटाउन नभ्याएका कारण आज एमाले जुरुक्क उठेको छ ।' कार्यक्रममा ओलीले भन्नुभयो 'यतिबेला नेकपा एमालेको भूमिका परिवर्तन भएको तर शक्ति उदेश्य र नीति परिवर्तन  भएको छैन ।'