२४ भाद्र २०८३, बुधबार
,
Latest
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन कुनैपनि देशलाई दोषारोपण होइन, सहकार्य गर्नुपर्छः जलवायु विज्ञ मञ्जित ढकाल उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेसन्स लिगः फ्रान्स र क्रोएसियाको बराबरी



अ+ अ-

एजेन्सी । नेसन्स लिगको समूह चरण अन्तर्गतको खेलमा फ्रान्स र क्रोएसियाले १–१ गोलको बराबरी खेलेका छन् ।

सोमबार राति क्रोएसियाको घरेलु मैदान पोल्जुडमा भएको खेलमा सुरुवाती अग्रता भने फ्रान्सले बनाएको थियो । ५२ औं मिनेटमा एड्रियन राबोइटले गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका हुन् । तर, ८३ औं मिनेटमा क्रोएसियाका एन्ड्रेज क्रामारिचले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरे ।

लिग ए ग्रुप १ मा रहेका फ्रान्स १ अंकसहित तालिकाको तेस्रो र समान अंकसहित क्रोएसिया चौंथो स्थानमा रहेको छ । डेनमार्क ६ अंकसहित पहिलो स्थानमा रहँदा ३ अंकसहित अस्ट्रिया दोस्रो स्थानमा रहेको छ ।




भर्खरै