२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र भुटान बिच प्रतिष्पर्धा हुदैँ, भुटानको १३ ओवरमा ४१ रन, ५ विकेट



अ+ अ-

मलेसियामा जारी आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत आज नेपालले भुटानसँग प्रतिष्पर्धा गर्दैछ ।

खेल बिहान ११ बजेबाट शुरु भएको हो । अहिले भुटानले ब्याटिङ गर्दै छ । भुटानको १३ ओवरमा ४१ रन भएको छ भने ५ विकेट गएको छ । नेपालकी मनिषा कुमारी उपाध्यायले ४ ओवरमा तीन रन, दुई विकेट र २१ डट हानेकि छिन् ।

नेपाल आज दोस्रो जितको खोजिमा छ । यसअघिका दुई खेलमा नेपालले कतारलाई ७९ रनले पराजित गरेको थियो भने यूएईसँग ८ रनमा अलआउट भएको थियो । यूएईसँग नेपाल १० विकेटले पराजित भएको थियो ।

त्यस्तै भुटान भने पहिलो जितको खोजिमा छ । यसअघिका दुवै खेलमा भुटानले हारेको छ ।