२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घट्यो



अ+ अ-

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्यमा प्रतिलिटर १० रुपैयाँले घटाएसँगै विभागले पनि अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको हो ।

अब यात्रुबाहक सवारीमा दुई प्रतिशतले भाडा घटेको छ । त्यस्तै पहाडी सडकमा चल्ने यात्रुबाहक सवारीमा दुई प्रतिशत र तराईका सडकमा चल्ने यात्रुबाहक सवारीमा दुई दशमलव छ प्रतिशतले भाडा घटेको छ । त्यस्तै विभागले मालबाहक सवारीमा पनि भाडा घटाएको छ ।

22