१९ भाद्र २०८३, शुक्रबार
,
Latest
साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु ६० लाख सहयोग भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु त्रिशूली–३ ‘ए’बाट उद्धार गरिएका शाह र महर्जनलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी त्रिशूली–३ ‘ए’को सुरुङबाट कबीर महर्जनको पनि जीवितै उद्धार तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’को सुरुङबाट एक जनाको जीवित उद्धार भक्ति, आस्था र उल्लासमा श्रीकृष्ण जन्माष्टमी-फोटो फिचर कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद भवनमा मन्त्रिपरिषद बैठक बस्दै



अ+ अ-

काठमाडौँ। आज मन्त्रिपरिषद बैठक बस्दैछ। संसद भवन नयाँ बानेश्वरमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। 

प्रतिनिधि सभाको आजको पहिलो बैठकपछि बैठक बस्न लागेको संस्कृति मन्त्री प्रेम आलेले जानकारी दिए। सो बैठकले ५ दलीय गठबन्धनले तयार गरेको एमसीसी सम्बन्धि ११ बुँदे व्याख्यात्मक घोषणा अनुमोदन गर्नेछ।

मन्त्रिपरिषद बैठकपछि आजै बस्ने प्रतिनिधि सभाको दोश्रो बैठकले अमेरिकी सम्झौता पारित गर्ने मन्त्री आलेले जानकारी दिए।