२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

परिवारले बुझे विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव



अ+ अ-

काठमाडौँ । तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये ११ जनाको शव परिवारलाई जिम्मा लगाइएको छ । आज शिक्षण अस्पताल महाराजगञ्जमा ती शवको परीक्षण गरेपछि धनुषाका एकै परिवारका सात र चार भारतीय नागरिकको शव परिवारलाई जिम्मा लगाइएको हो ।

अझै ११ जनाको शव परिवारलाई जिम्मा लगाउन बाँकी छ । गत आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटना हुँदा विमानमा सवार तीन चालक दलका सदस्य र १९ यात्रुको निधन भएको थियो ।