५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

परिवारले बुझे विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव



अ+ अ-

काठमाडौँ । तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये ११ जनाको शव परिवारलाई जिम्मा लगाइएको छ । आज शिक्षण अस्पताल महाराजगञ्जमा ती शवको परीक्षण गरेपछि धनुषाका एकै परिवारका सात र चार भारतीय नागरिकको शव परिवारलाई जिम्मा लगाइएको हो ।

अझै ११ जनाको शव परिवारलाई जिम्मा लगाउन बाँकी छ । गत आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटना हुँदा विमानमा सवार तीन चालक दलका सदस्य र १९ यात्रुको निधन भएको थियो ।