८ भाद्र २०८३, सोमबार
,
Latest
नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रक्रिया सहज बनाउन युएईसँग छलफल सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक : अध्यक्ष पाण्डे निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राखेर पूर्वाधार विकास गर्नुपर्ने : चेम्बर अध्यक्ष अग्रवाल अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी बलात्कारपछि हत्याका घटना रोक्न कानून संशोधन गर्न राप्रपा नेता शाहीको माग बाफियामा संशोधन गरी बैंकिङ क्षेत्रका समस्या सम्बोधन गर्न सांसद अधिकारीको माग सरकारको प्रभाव र जनविश्वास घट्दै गएको अमरेश सिंहको दाबी गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा फेरि गोली चल्यो, चार जनाको मृत्यु



अ+ अ-

अमेरिकामा एक बन्दुकधारीले फेरि अन्धाधुन्ध गोली चलाएर चार जनाको हत्या गरेका छन् ।

ओक्लाहोमास्थित टुल्सा मेडिकल क्याम्पसमा राइफल र सटगन सहित प्रवेश गरेका ती व्यक्तिले अस्पताल भित्र जथाभावी गोली चलाएको प्रहरीको भनाइ छ ।

प्रहरी कारबाहीमा गोली चलाउने व्यक्ति पनि मारिएका छन् ।

उक्त गोलीकाण्डको कारण भने खुलीसकेको छैन ।

केही दिन अघि मात्र अमेरिकामै विभत्स गोलीकाण्ड भएको थियो जसमा उभाल्डे प्राथमिक विद्यालयका १९ जना स्कुले बालबच्चा मारिएका थिए ।