९ असार २०८३, मंगलवार
,
Latest
महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘गण्डकीमा एकीकृत समाजवादीलाई कमजोर नठान्नु, म एक्लै भारी पर्नेछु’ (भिडियोसहित)



अ+ अ-

पोखरा । नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले आफू एक्लै भए पनि नेकपा एमालेलाई भारी हुने बताएका छन् । 

गण्डकी प्रदेशबाट नेकपा एकीकृत समाजवादीमा प्रतिनिधित्व गर्ने एकमात्र संघीय सांसद रहेका श्रेष्ठले आज पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । 

‘कास्की एमालेको गण भनेर चिनिए पनि अहिले ९९ प्रतिशन जनता एकीकृत समाजवादीको पक्षमा छन् ।’ सांसद श्रेष्ठले भने ‘गण्डकीमा माधव नेपाललाई कमजोर भनियो । उनीहरु (एमाले) १२/१३ जना छन्, प्रतिनिधि सभामा आफू एक्लो भए पनि म एक्लै भारी पर्नेछु ।’