११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशीमा पुन: बाढीको जोखिम, नदी थुनिएर ताल बनेको प्रारम्भिक सूचना रसुवा बाढीः वीरमा पाँच र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै बाढी प्रभावित क्षेत्रको अवस्थाबारे सभामुख अर्यालद्वारा सचिवालयसँग छलफल जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रास्वपा सभापति लामिछाने सरकारी कोषमा रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीले दियो १० करोड बाढीपहिरो प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापनामा जुट्यो नेपाल टेलिकम, ६० साइट सञ्चालनमा आउन बाँकी भोटेकोशीको बाढीः रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन भोटेकोशी बाढीः कैलालीका ४० जना सम्पर्कविहीन रसुवासहित प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापना, निःशुल्क सुविधा थप तीन दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रातो मच्छिन्द्रनाथको रथ जात्रा नरिवल खसाल्दै गुठियार -फोटो फिचर



अ+ अ-

ललितपुर। ललितपुरको प्रसिद्व रातो मच्छिन्द्रनाथको रथ जात्राका क्रममा मङ्गलबार ईतिटोलमा मच्छिन्द्रनाथको ३२ हात लामो टुप्पाबाट नरिवल खसालिएको छ ।

स्थानीय गुठियारहरुले ईतिटोलमा राखिएको मच्छिन्द्रनाथमा जावलाखेल लानु एक दिन अघि नरिवल खसाल्नु पर्ने परम्परा छ ।

तस्वीर: रत्न श्रेष्ठ, रासस