२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमा आज अन्तिम सुनुवाइ



अ+ अ-

काठमाडौं । सरकारले बरिष्ठता मिचेर प्रहरी महानिरीक्षक नियुक्ति गरेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिटको आज अन्तिम सुनुवाई हुदैछ ।

एआईजी विश्वराज पोखरेलले आफु भन्दा कनिष्ठलाई प्रहरी महानिरीक्षक नियुक्ति गरिएको भन्दै रिट दायर गर्नुभएको थियो ।

गत बैशाख १९ गते पोखरेलले दायर गर्नुभएको रिटमा न्यायधीस सुष्मलता माथेमाको एकल इजलासले अन्तरिम आदेश नदिई कारण देखाउ आदेश मात्र जारी गर्दे अन्तिम सुनुवाईका लागि जेठ १७ को समय तोक्नु भएको थियो ।