• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

दुई लाख बेरोजगारलाई रोजगारी दिइने



काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ लाख सूचीकृत बेरोजगारलाई रोजगारी दिने लक्ष्य लिएको छ ।

संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष ०७९/८० को बजेट भाषण वाचन गर्दै अर्थमन्त्री जनादर्न शर्माले सो कुरा जानकारी दिएका हुन् ।

आगामी आवको लागि प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ७ अर्ब ५ करोड रूपैयाँ विनियोजन गरेको अर्थमन्त्री शर्माले बताए ।