• १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
  •   Unicode
Logo
Latest
★   भगवतीले देवताको रक्षा गरेको खुसियालीमा चण्डेश्वरी जात्रा ★   यस्तो छ सरकारको नीति तथा कार्यक्रम- पूर्णपाठ सहित ★   नीति तथा कार्यक्रम: थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ ★   सीप बिना वैदेशिक रोजगारीमा जाने व्यवस्थाको अन्त्य गर्ने घोषणा ★   प्रहरी बढुवा प्रणालीलाई अनुमानयोग्य बनाइने ★   सरकारको नीति तथा कार्यक्रममा किन देखिएनन् ओली ? ★   नीति तथा कार्यक्रम: सङ्गठित क्षेत्रलाई स्वास्थ्य बीमामा अनिवार्य आबद्ध हुने व्यवस्था गरिने  ★   कञ्चनपुरमा लागूऔषध मुद्दामा ७७ जना पक्राउ ★   ठूला अस्पतालमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गरिने ★   सरकारद्वारा ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ घोषणा

जलिरहेको अवस्थामा देखा पर्यो तारा एयरको विमान



काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

मुस्ताङ जिल्लाको थासाङ गाउँपालिकाको–२ लारीकोटभन्दा माथिल्लो क्षेत्र लाङ्चिगोलामा जहाज जलिरहेको अवस्थामा फेला परेको बताईएको छ ।

विमानमा सवार यात्रुहरु र चालक दलका सदस्यहरुको अवस्थाको बारेमा विवरण आउन बाँकी नै छ । नेपाली सेना र प्रहरी लागि परेका छन् । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखरा बिमानस्थलबाट उडेको जहाज सम्पर्कविहीन भएको थियो ।