२३ मंसिर २०८२, मंगलवार
,
Latest
‘गोबर गणेश’को पोस्टरमा प्रशन्न मरिचमान र वर्षा हङकङ आगलागीमा मृत्यु सङ्ख्या १६० पुग्यो बारीको पाटामा जन्ते बाख्रो, मौलिक संस्कृति ब्युताउँने सेफहरुको प्रयास चीनद्वारा नयाँ उपग्रह ‘याओगान–४७’ प्रक्षेपण ‘जेनजी सहिद’ का सपना पूरा गर्नु नै सरकारको प्रमुख दायित्व होः मन्त्री अर्याल र्‍यापर स्यामुएद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार प्रधानमन्त्रीलाई श्रेष्ठको आग्रह,‘निर्वाचन सम्पन्न गरेर मात्र तपाईं निस्कनुपर्छ’ इन्डोनेसियाको राजधानीमा भीषण आगलागी, महिलासहित २२ जनाको मृत्यु विराटनगरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा एनपिएलमा ३६ अर्धशतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको नीति तथा कार्यक्रममा किन देखिएनन् ओली ?



file photo
अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा उपस्थित भएनन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा पूर्व प्रधानमन्त्री समेत रहेका ओली भने अनुपस्थित देखिएका हुन् ।

अध्यक्ष ओली मंगलबार नै भृकुटी मण्डपमा भ्रातृ संगठन अनेरास्ववियुद्वारा आयोजित ‘विद्यार्थी महोत्सव–२०८१’ मा पनि अनुपस्थित रहे ।

उनी स्वास्थ्यमा समस्या देखिएपछि उक्त महोत्सवमा उपस्थित हुन नसकेको बताइएको छ । महोत्सवको उद्घाटन समारोहमा स्वास्थ्यमा समस्या देखिएपछि अध्यक्ष ओली उपस्थित हुन नसकेको जानकारी गराइएको थियो ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा ओलीको अनुपस्थितीलाई चासोका साथ हेरिएको छ ।