© 2023
काठमाडौं । सत्ता गठबन्धनलाई कणाली प्रदेश सरकारको नेतृत्व परिवर्तन जटिल मोडमा पुगेको छ । केन्द्रका शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिन मानेका छैनन् । बरु उनले विश्वासको मत लिने अडान कायम राखेका छन् । शर्मालाई नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरुले साथ दिएका छन् । सत्ता गठबन्धनमा