© 2023
एजेन्सी । चर्चित हिन्दी वेबसिरिज 'मिर्जापुर'को तेस्रो संस्करण अर्थात् 'मिर्जापुर ३' को सुटिङ पूरा भएको छ । बलिउड अभिनेता अली फजलले मिर्जापुरको सम्पूर्ण टिमसँगको तस्बिर सामाजिक सञ्जालमा शेयर गर्दै यसको तेस्रो भागको छायांकन सकिएको जानकारी दिएका हुन् । भावुक नोट लेख्दै उनले यो सिजनको यात्रा आफ्नो लागि निकै फरक र