• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
सम्पदा पुन:निर्माण र जीर्णोद्धारमा भारतीय सरकारको सहयोग

पाटन ।  ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भूकम्पले क्षति पुर्‍याएको नेपालको सम्पदा पुन:निर्माण र जीर्णोद्धारमा भारतीय सरकारबाट भएको सहयोग अतुलनीय रहेको बताउनुभएको छ । ललितपुर महानगरपालिका–११ इखाछेंमा अवस्थित पुन:निर्मित नापिचन्द्र विहारको समुद्घाटन समारोहमा उहाँले भन्नुभयो, “यहाँको मूर्त तथा अमूर्त सम्पदा संरक्षण गर्दै दीर्घकालसम्म जीवित राख्न भारतीय सरकारले गरेको सहयोग अतुलनीय