• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
बारुदको थुप्रोको छेवैमा रहेको बस्ती

काठमाडौं । तत्कालीन काठमाडौं नगरपालिकाले नगरपालिकाभित्र फोहोर फाल्नका लागि मुलपानीको खाली स्थान प्रयोग गर्‍यो । केही बर्ष सम्म फोहोर फालेपछि सो स्थानमा बायोग्यास निस्कन थाल्यो । स्थानीयबासिन्दाहरुले सो स्थानबाट खानेपानीमा प्रयोग हुने खानेपानीको पाईपलाई एउटा ड्रमभित्र जोडेर घर घरमा पुर्‍याएर ईन्धनको भरपुर उपयोग गरे । जब फोहोरको घनत्व बढ्दै गयो