१४ श्रावण २०८३, बिहीबार
,
Latest
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?
तपाईं के खोज्दै हुनुहुन्छ ?
रेडियन्ट, रिब्स, स्वर्णिम र एक्सेल्सियर सेमिफाइनलमा

काठमाडौं: रेडियन्ट पब्लिक, रिब्स, स्वर्णिम र आयोजक द एक्सेल्सियर स्कुल ११ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर गल्र्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । रेडियन्ट पब्लिकले ल्यान्डमार्क एकेडेमीलाई २३–१० ले पराजित ग¥यो । रेडियन्टकी दिब्यान्शा कार्कीले १३ अंक जोडिन् । रिब्सले एलआरआईलाई १५–९ ले हरायो । रिब्सकी सुप्रिया मल्लले ६ स्कोर

एक्सेल्सियर कपमा रेडियन्ट पब्लिक क्वाटरफाइनलमा

काठमाडौं । रेडियन्ट पब्लिक स्कुल ११ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर गल्र्समा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । रेडियन्टले ग्यालेक्सी

ग्यालेक्सी, चाँदबाग र स्वर्णिमलाई सफलता

काठमाडौँ : ग्यालेक्सी, द चाँदबाग र स्वर्णिमले ११ औं एक्सेल्सियर कपअन्तर्गत गल्र्स बास्केटबलमा बिहीबार जित हात पारेका छन् । स्वयम्भूस्थित

आयोजक एक्सेल्सियरको विजयी सुरुआत

काठमाडौँ: आयोजक द एक्सेल्सियर स्कुलले ११ औं एक्सेल्सियर कपअन्तर्गत ब्वाइज बास्केटबलमा बुधबार विजयी सुरुआत गरेको छ । स्वयम्भूस्थित घरेलु कोर्टमा