© 2023
काठमाडौँ । नेपालबाट ह्लासा सिधा हवाई उडान सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बिहीबार हिमालयन एयरलाइन्सको काठमाडौँ–ह्लासा सीधा हवाई उडानको उदघाटन गर्नुभयो । सो अवसरमा उहाँले नेपाल-चीन सम्बन्धमा काठमाडौँ–ह्लासा सिधा हवाई उडान दोस्रो सेतुक रुपमा स्थापित भएको बताउनुभयो । सन् १९६५ मा निर्माण सम्पन्न भएको