२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
लुक्ला जाँदै गरेको एयर डाइनेष्टीको हेलिकोप्टरमा प्राविधिक समस्या, बाटोबाटै फर्काइयो

काठमाडौं । काठमाडौंबाट लुक्ला उडेको एयर डाइनेष्टीको हेलिकोप्टरमा प्राविधिक समस्या देखिएपछि फर्काइएको छ । एयर डाइनेष्टीको नाइन एन एजेडी कलसाइनको हेलिकोप्टर आज बिहान काठमाडौंबाट ८ बजेर १४ मिनेटमा लुक्लाका लागि उडेको थियो । तर ८ बजेर २३ मिनेटमा काठमाडौंमै ल्यान्ड गराइएको छ । आकाशमा पुगेपछि हेलिकोप्टरबाट प्राविधिक समस्या देखिएकाले काठमाडौंमै