११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुक्ला जाँदै गरेको एयर डाइनेष्टीको हेलिकोप्टरमा प्राविधिक समस्या, बाटोबाटै फर्काइयो



अ+ अ-

काठमाडौं । काठमाडौंबाट लुक्ला उडेको एयर डाइनेष्टीको हेलिकोप्टरमा प्राविधिक समस्या देखिएपछि फर्काइएको छ ।

एयर डाइनेष्टीको नाइन एन एजेडी कलसाइनको हेलिकोप्टर आज बिहान काठमाडौंबाट ८ बजेर १४ मिनेटमा लुक्लाका लागि उडेको थियो । तर ८ बजेर २३ मिनेटमा काठमाडौंमै ल्यान्ड गराइएको छ ।

आकाशमा पुगेपछि हेलिकोप्टरबाट प्राविधिक समस्या देखिएकाले काठमाडौंमै फर्काइउको हो । तर कस्तो प्राविधिक समस्या भन्ने खुलेको छैन ।