२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रवि लामिछाने हिरासतमा सुतेको फोटो बाहिरियो, रास्वपाको आपत्ति

काठमाडौं । प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको एउटा सिसिटिभी फोटो बाहिरिएको छ । फोटो बाहिरीएपछि रास्वपाका नेताहरुले आक्रोश व्यक्त गरेका छन् । सार्वजनिक भएको फोटोमा रवि सुतिरहेको देखिन्छ । यो फोटो किन र कसरी सार्वजनिक गरियो भन्ने खुलेको छैन । तर रास्वपाका नेताहरुले आपत्ति जनाएका छन्