• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo
हिन्दू राष्ट्रको एजेण्डाले यसरी प्रवेश पायो कांग्रेस महासमितिमा

काठमाडौँ । नेपाली कांग्रेको महासमिति बैठक आघि साँझ सकिएको छ । यही फागुन ७ गतेबाट सुरु भएको महासमितिको बैठक केही प्रस्तावहरुलाई परिमार्जनसहित पारित गर्दै आजै सम्पन्न भएको हो । यो बैठक समापन अघि त्यहाँ नेपाललाई हिन्दू राष्ट्र कायम गरिनुपर्ने भन्ने प्रस्तावले प्रवेश पाएको छ । सो प्रस्तावले प्रवेश पाउला नपाउला