२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’

काठमाडौं । आयुर्वेद चिकित्सामा रमाउनु र कविता लेख्नु कुन काम तपाईंलाई सजिलो लाग्छ ? प्रश्न भूँइमा खस्न नपाउँदै उहाँले भन्नुभयो, “मेरो पेसा र लेखनको पाटो फरक छ । मलाई बिरामीको उपचार गर्दा र उनीहरु खुसीमा सुख मिल्छ ।” गीत, कविता, सिर्जना एवम् कला विधामा रमाउँदै हुर्केको बताउनुहुने अर्जुनबाबु दाहालको हालै