© 2023
चितवन । हात्तीलाई मनपर्ने परिकार खुवाइँदै ‘१४औँ अन्तर्राष्ट्रिय हात्ती दिवस–२०२५’ मनाईयो छ । मङ्गलबार चितवनको सौराहास्थित युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको आयोजनामा हात्तीलाई मनपर्ने परिकार खुवाउदै अन्तर्राष्ट्रिय हात्ती दिवस मनाईएको छ । यहाँका सरकारी तथा निजी स्वामित्वका ६० वटा हात्तीलाई धान, चना, सख्खर, उखु, मेवा, स्याउ, केरा, गाजरलगायत २० भन्दा

बनियानी, (झापा) । झापामा पछिल्लो समय परम्परागत (रैथाने) हात्तीको सङ्ख्या वृद्धि हुँदै गएको छ । पछिल्लो पाँच वर्षयता जिल्लामा परम्परागत