३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी मनाईयो १४औँ अन्तर्राष्ट्रिय हात्ती दिवस- फोटो फिचर



अ+ अ-

चितवन । हात्तीलाई मनपर्ने परिकार खुवाइँदै ‘१४औँ अन्तर्राष्ट्रिय हात्ती दिवस–२०२५’ मनाईयो छ ।

मङ्गलबार चितवनको सौराहास्थित युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको आयोजनामा हात्तीलाई मनपर्ने परिकार खुवाउदै अन्तर्राष्ट्रिय हात्ती दिवस मनाईएको छ ।

यहाँका सरकारी तथा निजी स्वामित्वका ६० वटा हात्तीलाई धान, चना, सख्खर, उखु, मेवा, स्याउ, केरा, गाजरलगायत २० भन्दा बढी परिकार वनभोजको रूपमा खुवाइएको हो ।

 

तस्बिर: सनद अधिकारी /रासस