© 2023
पर्सा। हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि रु पाँच लाख सहयोग गरेको छ । वीरगञ्जस्थित सामुदायिक शिक्षण संस्था सो कलेजले आज एक कार्यक्रमकाबीच बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख रूपैयाँ सहयोग गरेको हो । कलेज