© 2023
काठमाडौं। हमासले आज (शनिबार) गाजाबाट थप तीन बन्दी रिहा गर्ने भएको छ । हमासले आज रिहा गर्नेहरूमा ५२ वर्षीय एली शराबी, ५६ वर्षीय ओहद बेन अमी र ३४ वर्षीय ओर लेवी छन् । नेपाली विद्यार्थी विपिन जोशी यस पटक पनि छाडिनेको सूचीमा पर्न सकेनन् । विपिनको रिहाइका लागि नेपाल सरकारले कुटनीतिक