१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
इन्द्रजात्रा: योसिँ लिङ्गो हनुमानढोका पु-याईयो -फोटो फिचर

काठमाडौं । इन्द्रजात्राका अवसरमा हनुमान ढोका परिसरमा ठड्याउन भक्तपुरको सूर्यविनायक नगरपालिका– १० चित्तापोल जङ्गलबाट काटेर ल्याईएको योसिँ लिङ्गो हनुमानढोका परिसर पु-याईएको छ । आईतबार बिहान गुर्जुको पल्टनबाट तोप पड्काएर बढाइँ दिँदै योसिँ लिङ्गो हनुमानढोका परिसर पु-याईएको हो । काठमाडौँका राजा जयप्रकाश मल्लको पालादेखि यो प्रचलन सुरु भएको मानिन्छ । विगत