५ चैत्र २०८१, मंगलवार
March 18, 2025 Tuesday
तपाईं के खोज्दै हुनुहुन्छ ?
हत्या गरेको अभियोगमा पक्राउ

धनुषा।जनकपुरधाम उपमहानगरपालिका-२३ बिन्धी बस्ने १८ वर्षीय आँशु यादवको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २१ वर्षीय धर्मेन्द्र महतोलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । धर्मेन्द्रले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका आँशुको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरीले उनलाई