२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गीतकार भुुसालको ‘स्वर्ग यहीँ लुकेको छ’ सार्वजनिक

काठमाडौँ। गणतन्त्र दिवसको अवसरमा गीतकार डा भीष्मकुमार भुुसालद्वारा रचित दुुई सन्देशमूलक गीत सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा भुसालको ‘स्वर्ग यहीँ लुकेको छ’ र ‘थरिथरि पात झरे’ बोलका गीतहरु गणतन्त्र दिवस, २०८२ का अवसरमा सार्वजनिक भएका हुन् । दिवसको अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च, टुँडिखेल