२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
स्रोत नखुलेको ९५ लाखसहित चार जना पक्राउ

 काठमाडौं। काठमाडौंको पिंगलास्थानबाट स्रोत नखुलेको ९५ लाख रुपैयाँभन्दा बढी नगदसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–९ पिंगलास्थानस्थित पशुपति भिजन अगाडिको सडकबाट चार जनालाई आइतबार दिउँसो ४ बजे पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपील राज बोहराले जानकारी दिए । पक्राउ पर्नेमा काठमाडौंको तार्केश्वर नगरपालिका–३ फेदीका २९