© 2023
गोरखा । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न गोरखाको गोरखानगरपालिका वडा नं ६ स्थित समि चौतारा नजिक ढुङ्गाको बगैँचा ‘स्टोन पार्क’ बनाउने अभियान सुरु भएको छ । सो स्थानमा रहेका विशाल ढुङ्गाहरुमा विभिन्न कलात्मक आकृतिहरु बनाई प्राकृतिक पर्यटकीय गन्तव्य बनाउने अभियान सुरु भएको हो । ढुङ्गाको बगैँचा बनाउनका लागि प्राविधिकरुपमा