८ कार्तिक २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
इंग्लिस क्रिकेटर सेफ अलि जेबले सुदूरपश्चिम रोयल्सबाट एनपिएल खेल्ने

काठमाडौँ । इंग्लिस क्रिकेटर सेफ अलि जेबलाई नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणका लागि सुदूरपश्चिम रोयल्सबाट अनुबन्ध गरेको छ । २६ वर्षीय बायाँ हाते अलराउन्डरसँग काउन्टी क्रिकेटको भरपुर अनुभव छ । गत महिना सम्पन्न इंग्ल्यान्डको टि२० घरेलु प्रतियोगितामा नर्थान्ट्सबाट खेल्नुभएका सेफले काउन्टीको दोस्रो श्रेणीमा पनि नियमित खेल्दै आएका छन् ।