७ पुष २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जापानी खाना ‘सुसी’ बनाउने प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण

काठमाण्डौ, १ पुस । विगत दुईवर्षदेखि नेपाली युवायुवतीलाई विभिन्न खानेकुरा तयार गर्नेबारे (कुक) तालीम दिई स्वदेशी र विदेशी बजारको लागि दक्ष जनशक्ति उत्पादन गर्दै आएको रेडिशन होटेल ट्रेनिङ्ग सेन्टर कालीमाटीमा आइतबार जापानी खानेकुरा ‘सुसी’ सम्वन्धी ३५ दिने तालीम सम्पन्न भएको छ । तालीमका सहभागीहरुलाई सो तालीम केन्द्रकी कार्यक्रम संयोजक सुनिता