© 2023
रौतहट । रौतहटको गौरमा सडक किनारामा राखिएको सुटकेशभित्र एक महिलाको शव फेला परेको छ । गौर नगरपालिकाको वडा नं. ९ मुडवलवा गेटनजिकै सडक किनारमा सुटकेशभित्र महिलाको शव भेटिएको हो । गएराति बेवारिसे अवस्थामा सडक किनारमा डोरीले बाँधिएको सुटकेस फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले आज बिहान सो