© 2023
सर्लाही। सर्लाहीको पर्सा गाउँपालिका–५ का तसलिम अन्सारी र सलिम अन्सारीमाथि सुँगुरको खोरमा थुनेर कुटपिट गरिएको छ। शनिबार बिहान १० बजेतिर स्थानीय युवाहरूले उनीहरूलाई खोरमा थुनेर कुटपिट गरेका हुन्। तसलिमकी छोरीको विवाहका लागि सुनचाँदी खरिद विषयमा स्थानीय सुनचाँदी व्यापारी राजिन्द्र साहसँग विवाद भएपछि घटनाले हिंसात्मक रूप लिएको हो। पसले साहले युवाहरू