१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
१७ दिनअघि त्रिशूलीमा हराएका यात्रु र बसको खोजी रोक्ने तयारी

काठमाडौं । चितवनको त्रिशुली नदीमा १७ दिनअघि हराएका दुई वटा बस र त्यसमा सवार यात्रुको खोजीको प्रयास असफल भएपछि सरकारले अब खोजी नै रोक्ने तयारी गरेको छ । नारायणगढ मुग्लिन सडकखण्डको सिमलतालबाट दुईवटा बस त्रिशूलीमा बेपत्ता भएको आज १७ दिन भएको छ । काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको र वीरगञ्जबाट