© 2023
खोटाङ। साकेला गाउँपालिकाले दसैँ, तिहार, नेपाल संवत् तथा छठपर्वको अवसर पारेर आयोजना गरेको सामाजिक सुरक्षाभत्ता वितरण शिविरमा पाँच सय ८२ जना लाभग्राहीले सेवा लिएका छन् । ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका लाभग्राहीका लागि गाउँमा पुगेर सेवा दिने उद्देश्यले शिविरमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गरिएको हो । पालिकाले प्रत्येक वडामा घुम्ती