६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
साफ यू–१९ च्याम्पियनसिपः उपाधिका लागि भारत र पाकिस्तान भिड्दै

काठमाडौँ । साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल आज शनिबार हुँदैछ । उपाधिका लागि आज भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दैछन् । फाइनल खेल बेलुका साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । पाकिस्तान पहिलो पटक उमेर समूहको प्रतियोगितामा फाइनलमा पुगेको हो । सेमिफाइनलमा पाकिस्तानले भुटानलाई र भारतले नेपाललाई हराएको थियो