५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सत्ताका गाँठागुठीमा साना दलको च्याँखे दाउ

काठमाडौं । केन्द्रीय सत्ता गठबन्धन परिवर्तन भएपछि अहिले प्रदेश सरकार जोगाउने र ढाल्ने खेल चलिरहेको छ । अहिलेसम्म कुनै पनि प्रदेश सरकार नढेले पनि अब २२ गतेदेखि धमाधम सरकार परिवर्तन हुन सक्छन् । त्यही कारण अहिले प्रदेश सरकार जोगाउन र ढाल्ने खेलमा दलहरु लागिरहेका छन् । केन्द्रमा प्रतिपक्षी बेञ्चमा पुगेका