© 2023
सङ्खुवासभा। सङ्खुवासभाको चैनपुर नगरपालिका–९ मा द्वन्द्वकालमा आगजनीबाट नष्ट भएका साढे ३०० हेक्टर बढी जग्गाको लालपूर्जा हस्तान्तरण गरिएको छ । द्वन्द्वकालमा नापी, मालपोतसहितका सरकारी कार्यालय आगजनी हुँदा २३ वर्षदेखि जिल्लाका चार स्थानीय तहका सम्पूर्ण लालपूर्जा जलेर नष्ट भएका थिए । आगजनीबाट नष्ट भएका चैनपुर–९ को ३०० दशमलव ५२ हेक्टर जग्गाको कित्ताकाट सकिएको