८ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पर्यटन क्षेत्र सुधार्न ‘रिकभरी प्लान’ आवश्यकः टान अध्यक्ष पाण्डे

काठमाडौँ । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले निजी क्षेत्र पनि सच्चिनुपर्ने अवस्था आएको बताउनुभएको छ । केही दिन अगाडि भएको जेन—जी आन्दोलन निजी क्षेत्र लक्षित समेत भएको बताउँदै यो क्षेत्रमा समेत सुधार गर्नुपर्ने अवस्था आएको बताउनुभएको हो । जेन—जी आन्दोलनका कारण शिथिल बनेको पर्यटन क्षेत्रको