४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सहकारी सरकारको प्राथामितामा परेन अर्थबिद्: दिनेशचन्द्र देवकोटा

  काठमाडौं । बागमती प्रदेश सभा सदस्य तथा अर्थबिद् दिनेशचन्द्र देवकोटाले सहकारी क्षेत्रलाई राज्यले उपेक्षा गरेको बताउनु भएको छ । काठमाडौंमा नेफ्स्कूनले आयोजना गरेको एक कार्यक्रममा देबकोटाले भन्नुभयो तीन खम्बे अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बाको रुपमा रहेको सहकारी सरकारको प्राथामिकतामा परेन । उहाँले भन्नुभयो संविधानत: सहकारीलाई तीन खम्बे अर्थतन्त्रको एउटा महत्वपूर्ण