१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा…

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले सडक बिभागले काठमाडौंका मूल सडकका विजुलीका पोलमा ‘सवि’लेखेको प्रति कटाक्ष गर्नुभएको छ । सामाजिक संञ्जालमा मेयर साहले लेख्नु भएको छ- जीवन यस्तो होस , तिमीलाई सम्झिने मात्र काम होस , माया यस्तो होस , भित्ता भित्तामा तिम्रो नाम होस ! केही दिनयता काठमाडौंका

विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ?

काठमाडौं । केही दिनयता काठमाडौंका मूल सडकका विजुलीका पोलमा ‘सवि’ लेखेको देख्न सकिन्छ । तपाईं कतै घुम्न जानुभएको छ भने