२९ मंसिर २०८२, सोमबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव सधैँ पदमा रहनुपर्छ भन्ने मान्यता एमाले नेताहरु ज्ञवाली, शाक्य र बडालबाट तोडिएपछि… भारतद्वारा बङ्गलादेशको आरोप अस्वीकार एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित श्रममन्त्री भण्डारी र जेनजी अगुवाबीच भेटवार्ता बर्लिन वार्ताअघि संवादका लागि तयार रहेको जेलेन्स्कीको भनाइ मेलम्चीमा अनियमिता: भीम उपाध्याय समेत १७ जनाविरुद्ध सर्वोच्चमा पुनरावेदन अवैध काठ बरामद
तपाईं के खोज्दै हुनुहुन्छ ?
द्वारिकाज होटलमा पूर्वराजा र गृहमन्त्रीको जम्काभेट

काठमाडौँ । काठमाडौँको एक होटलमा पूर्वराजा ज्ञानेन्द्र शाह र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जम्काभेट भएको छ । एक कार्यक्रममा सहभागी भएका उहाँहरु एकै टेबलमा बसेर केही कुराकानी गरेकोजस्तो तस्बिरमा देखिन्छ । तर उहाँहरुका बीचमा कुराकानी भयो भएन या के विषयमा कुराकानी भयो भन्ने बारेमा भने थाहा हुन सकेन ।