५ पुष २०८१, शुक्रबार
,
Latest
बेनीमा माटोको गुणस्तरमा ह्रास पन्ध्र वर्षमा विदेश गएका १४ हजार बढीको मृत्यु भ्युटावर हेर्न गएका तारणी चौपन्न दिन बितिसक्दा पनि सम्पर्कमा आएनन् आज काठमाडौंका यी स्थानमा काटिँदैछ बिजुली पुटिन भन्छन्ः युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु धापासीस्थित एक घरमा भीषण आगलागी बागलुङको सिगाना गाउँका किसानले बेचे तीन करोड बढीको सुन्तला राजनैतिक स्वार्थ लाद्ना खोज्दा पदाधिकारी सिफारिस हुन नसकेको द्वन्दपीडितको आरोप स्क्यानर फुटाएको आरोपमा कालिगण्डकी गाउँपालिका अध्यक्ष थापा पक्राउ आइएमई पे एपबाट आईईएलटीएस टेस्टको शुल्क भुक्तानी गर्दा रु २००० छुट
तपाईं के खोज्दै हुनुहुन्छ ?
राजनैतिक स्वार्थ लाद्ना खोज्दा पदाधिकारी सिफारिस हुन नसकेको द्वन्दपीडितको आरोप

काठमाडौं । द्वन्द्वपीडित समुदायले राजनैतिक स्वार्थ लाद्ना खोज्दा पदाधिकारी सिफारिस नै गर्न नसकी सिफारिस समिति नै भंग हुनु द्वन्द पीडितको न्यायिक अधिकारमाथि तुषारापात भएको जनाएको छ । द्वन्द्वपीडित समुदायले तत्काल विश्वसनीय र स्वायत्त नयाँ सिफारिस समिति गठन गर्न र समितिको स्वायत्तता सुनिश्चित गर्न जोडदार माग गरको छ । बिज्ञप्तिको पूर्णपाठ